८ पुस २०८२, मंगलबार

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक

प्रकाशित मिति :  4 June, 2023 11:32 am


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ ।

आइतबार उनका पिता जगन्नाथ भुसालको निधन भएको छ।

९७ वर्षीय जगन्नाथको आज बिहान ७ बजे निधन भएको हो। उनको रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !