१३ बैशाख २०८१, बिहिबार

राष्ट्रिय सभाको बैठक स्थगित

प्रकाशित मिति :  6 June, 2023 11:27 am


काठमाडौँ । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय भएको बैठक स्थगित भएर बुधबारका लागि बोलाइएको जानकारी दिएका छन् ।

मङ्गलवार बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधवार बिहान ११ बजे बस्ने गरी सारिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !