२३ माघ २०८२, शुक्रबार

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

प्रकाशित मिति :  7 June, 2023 9:02 am


काठमाडौँ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ ।

प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि प्रश्तुत गरेको बजेटमाथि सांसदहरुले आफ्ना धारणा राख्नेछन् भने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।

साथै आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि प्रश्तुत गरेको बजेटमाथि सदस्यहरुले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !