८ पुस २०८२, मंगलबार

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

प्रकाशित मिति :  11 June, 2023 8:13 am


काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बिहान ११ बजे सङ्घीय संसद् भवन बानेश्वरमा बैठक बस्ने छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०(८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि छलफल जारी रहेनछ ।

सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !