४ पुस २०८२, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

प्रकाशित मिति :  12 June, 2023 7:45 am


काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा १ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८र८१ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।

प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।



प्रतिक्रिया दिनुहोस !