८ पुस २०८२, मंगलबार

संसदीय सुनुवाई समितिको बैठक बस्दै

प्रकाशित मिति :  12 June, 2023 9:12 am


काठमाडौँ । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा प्रश्तावित प्रधानन्यायाधीश उपर प्राप्त उजुरी खोलि वितरण गर्ने, प्रश्तावित प्रधानन्यायाधीशको सुनुवाई सम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !