८ पुस २०८२, मंगलबार

बोर्डलगायत संरचनाको खारेजीबारे अर्थमन्त्रीको जवाफ,‘खनाल आयोगको प्रतिवेदन कार्यान्वयन गरिएको हो’

प्रकाशित मिति :  12 June, 2023 2:14 pm


काठमाडौँ । अर्थ मन्त्री प्रकाशशरण महतले बजेट मार्फत संस्थान,बोर्ड लगायतका संरचना खारेजीको बचाउन गरेका छन् ।

उनले मितव्यीता अपनाउन खनाल आयोगको प्रतिवेदन कार्यान्वयन गरेको जावाफ दिएका हुन् ।

उनले दुग्ध विकास वोर्ड खारेजी र निर्वाचन कार्यालय प्रमुख जिल्ला अधिकारी मातहत राखेको विषय उठेको भन्दै महतले खनाल आयोगको प्रतिवेदन कार्यान्वयन गरेको बताए ।

उनले निर्वाचन कार्यालय प्रमुख जिल्ला अधिकारीको मातहत नभई कार्यालय परिसर प्रयोग गर्ने भनिएको प्रष्टिकरण दिए । उनले दुग्ध विकास बोर्ड लगायतका अन्य संरचना खारेजीबारे सांसदहरूकै माग भएको स्मरण गराए ।

उनले भने,“साच्चिकै आवश्यक हो भनेर अध्ययन गरेर हेर्ने नै छौँ ।”



प्रतिक्रिया दिनुहोस !