८ पुस २०८२, मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्धको रिटको सुनुवाई आज

प्रकाशित मिति :  13 June, 2023 10:40 am


काठमाडौँ । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालबिरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।

पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि मंगलवार सुनुवाइ हुन लागेको हो ।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !