२ पुस २०८२, बुधबार

राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना

प्रकाशित मिति :  13 June, 2023 2:50 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएको छन् ।

मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो।

यसअघि वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई भारत लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस !