२४ माघ २०८२, शनिबार

सुनुवाइ समितिकाे वैठक सुरू, प्रष्टीकरण दिन प्रस्तावित प्रन्या कार्की सिंहदरबारमा

प्रकाशित मिति :  15 June, 2023 8:40 am


फाइल फाेटाे।

काठमाडाैँ । संसदीय सुनवाइ समितिकाे वैठक सिंहदरबारमा सुरू भएकाे छ । वैठकमा प्रस्टीकरण दिन प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की पुगेका छन् ।

कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गरिएकोमा समितिले आज छलफलका लागि बाेलाएकाे हाे।

कार्की विरूद्ध २९ वटा उजुरी परेका छन् । उनलाई उजुरीका बारेमा सोधपुछ गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !