४ पुस २०८२, शुक्रबार

नदीहरूकाे जलतह बढ्दै, आगामी तीन दिनसम्म भने जाेखिम न्यून

प्रकाशित मिति :  15 June, 2023 8:55 am


काठमाडाैँ । मनसुन सुरू भएसँगै देशका नदीहरूमा जलतह बढ्रने क्रम पनि सुरू भएकाे छ । यद्यपी आगामी दिनदिनसम्म जलतह सतर्कता तहभन्दा तल रहने जल तथा माैसम विज्ञान विभाग अन्तगर्गतकाे बाढी पूर्वानुमान महाशाखाले  जनाएकाे छ । 

महाशाखाका अनुसार बिहीवार काेशी, मधेश, बागमती र गण्डकी प्रदेशका स-साना नदीहरूमा वहाव सामान्य बढ्ने अनुमान छ । तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले सुझाएकाे छ ।

विभागकाे ताजा प्रतिवेदन हेर्न यहाँ क्लीक गर्नुहाेला । 



प्रतिक्रिया दिनुहोस !