४ जेष्ठ २०८१, शुक्रबार

सन्तोष घिमिरेको ‘तिमी बिना जीवन’ गीत सार्वजनिक (भिडियाे)

प्रकाशित मिति :  16 June, 2023 6:23 pm


काठमाडौँ । ‘तिमी बिना जीवन’ बोलको गीत सार्वजनिक भएको छ । गायक सन्तोष घिमिरे र गायिका सबु केसीको स्वर रहेकाे गीत आज (शुक्रबार) ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रेमलाई आधार मानेर बनाइएको गीतमा ध्रुव विस्कोको संगीत रहेको छ। गायक घिमिरे र स्वरुपा सुवालको अभिनय रहेको गीतको छायाङ्कन मुस्ताङ गरिएको हो।

गीतका गायन तथा अभिनय रहेका घिमिरेले जन्मदिन (असार १) पारेर गीत सार्वजनिक गरेका हुन्। दुइ दर्जन बढी गीत सार्वजनिक गरिसकेका घिमिरेले लामाे समयकाे अन्तरालपछि नयाँ गीत बजारमा ल्याएका हुन् ।



प्रतिक्रिया दिनुहोस !