८ पुस २०८२, मंगलबार

दुई संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  19 June, 2023 9:38 am


फाइल फाेटाे

काठमाडौँ । पूर्वाधार विकास समितिको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजित बजेटबारे छलफल हुनेछ ।

आज नै दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ । समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ । आजको बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी एवं सामाजिक संस्थासँग छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !