४ जेष्ठ २०८१, शुक्रबार

गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै

प्रकाशित मिति :  9 July, 2023 7:47 am


काठमाडौँ । गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ । उनको अन्तिम संस्कार बिजेश्वरीस्थित शोभा भगवतीमा हुनेछ ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ८ बजेदेखि ११ बजेसम्मक नक्सालस्थित एकेडेमीको प्राङ्गणमा राखिने छ ।

श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ । रोविन गत मंगलबार बुढानिलकण्ठस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए ।



प्रतिक्रिया दिनुहोस !