६ कार्तिक २०८१, मंगलबार

प्रदेश नं ५ प्रदेशसभाको पाँचौँ अधिवेशन अन्य

प्रकाशित मिति :  22 April, 2020 9:18 pm


रुपन्देही, १० वैशाख ।

प्रदेश नं ५ प्रदेशसभाको पाँचौँ अधिवेशन अन्य भएको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज राति १२ बजेदेखि अन्त्य हुने गरि अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुख यादवले नेपालको संविधान धारा १८३ को उपधारा ९२० बमोजिम आज राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !