७ जेष्ठ २०८१, सोमबार

विश्व वातावरण सुविधा बाट प्राप्त २० कराेड २२ लाख अनुदान स्वीकृत

प्रकाशित मिति :  2 August, 2023 7:19 am


काठमाडाैँ । सरकारले वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय गरेकाे छ । मन्त्रीपरिषदले साे रकम स्वीकृतिकाे निर्णय गरेकाे हाे । 

दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि अनुदान प्राप्त भएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !