५ जेष्ठ २०८१, शनिबार

कृषि मन्त्रालयकाे प्रवक्तामा शिवाकोटी

प्रकाशित मिति :  2 August, 2023 3:21 pm


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे प्रवक्तामा सबनम शिवाकोटी नियुक्ति भएकी छन् ।

यसअघिका प्रवक्ता प्रकाश कुमार सन्जेल कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा सुरुवा भएपछि मन्त्रालयले शिवकोटीलाई नयाँ प्रवक्तामा नियुक्ति गरेको हो ।

शिवाकोटी कृषि तथा पशुपन्छी व्यापार प्रवद्र्धन महाशाखाकी प्रमुख हुन् ।



प्रतिक्रिया दिनुहोस !