२० बैशाख २०८१, बिहिबार

सेफ्टी हेल्मेट लगाएर आन्दाेलन (फाेटाेफिचर)

प्रकाशित मिति :  3 August, 2023 5:32 pm


काठमाडौँ । सेफ्टी हेल्मेट लगाएर निर्माण व्यवसायीहरुले आज बिहिबार नयाँ बानेश्वर एभरेस्ट होटल अगाडि प्रदर्शन गरेका छन् ।

निर्माण व्यवसायीहरुको ठुलो रकम भुक्तनी नगरिएको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा प्रदर्शन गरिएकाे हाे ।

जुनसुकौ अवधिको ठेक्काको मुल्य समायोजना गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, सावैजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर र बीमा निर्देशिक २०७८ खारेज गर जसता माग गर्दै उनीहरुले प्रदर्शन गरेका छन् ।

तस्बिरः पुष्पा पाल



प्रतिक्रिया दिनुहोस !