२१ बैशाख २०८१, शुक्रबार

सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड : उत्कृष्ट राष्ट्रिय भावको ५ गीतभित्र ‘कहाँ स्वर्ग’

प्रकाशित मिति :  6 September, 2023 10:16 am


काठमाडौँ । सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड-२०८० को उत्कृष्ट पाँच सार्वजनिक भएको छ ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३२ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

सर्वोत्कृष्ट राष्ट्रिय भाव भएको पाँच गीतमा कुश्मा महरा ‘प्रगति’को ‘कहाँ छ स्वर्ग भन तिमी’ गीत परेको छ । चर्चित गायक रामकृष्ण ढकाल र नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी सदस्य सचिव गायिका कुश्माको स्वर रहेको ‘कहाँ छ स्वर्ग भन तिमी’ सर्वोत्कृष्ट राष्ट्रिय भाव भएको पाँच गीतभित्र परेको हो ।

गीतमा रोल्पा नगरपालिकाका पूर्व मेयर पुरण क्षेत्रीको शब्द रहेको गीतमा सन्तोष क्षेष्ठको संगीत रहेको छ । यस्तै निशा देशारको राष्ट्र देवो भवः, डिजराज पौडेलको नेपाली भई, हरिकृष्ण बखुन्छको पूर्वै बग्ने, नरेश प्रधानको आउ साथी बोलको गीत पनि उत्कृष्ट पाँचभित्र परेका छन् ।

अन्य उत्कृष्ट पाँच :-

सर्वोत्कृष्ट गायक चलचित्र

१,     जगदीश समाल  – रुमालै बाटेर (तिम्रो मेरो साथ)

२,     कालिप्रसाद बाँस्कोटा  – चरी बस्यो दिलैमा (जारी)

३,     बबुल गिरी – शिरुपाते जुङ्गामा (छक्का पञ्जा–४)

४,     किरण भुजेल – ए साथी सुन (ए साथी सुन )

५,     सिडि विजय अधिकारी – नाच सुवा नाच (बुलाकी)

सर्वोत्कृष्ट गायिका चलचित्र

१,     मिलन नेवार- मार्सी धानको भात (प्रसाद–२)

२,     मिना निरौला – धरहरा हैलियो (ह्यारी कि प्यारी)

३,     सहिमा श्रेष्ठ- दर्शन सलाम (छक्का पञ्जा– ४)

४,     अन्जु पन्त –   ए साथी सुन

५,  बानीका प्रधान – उडी छुनु छ आकाश (बगान)

सर्वोत्कृष्ट गीतकार चलचित्र

१,     रमेश एमके पौडेल – रुमालै बाटेर (तिम्रो मेरो साथ)

२,     सुरेश वाग्ले – उडी छुनु छ आकाश (बगान)

३,     रमेश पौडेल- के बर मागी  (परदेशी–२)

४,     राम अविरल विष्ट- अब गुडौं हामी (महापुरुष)

५,     राजु सेन्चुरी – तिम्रो इशारा काफी छ (मिलन)

सर्वोत्कृष्ट संगीतकार चलचित्र

१,     दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा– ४)

२,     सुवास भुषाल -रुमालै बाटेर (तिम्रो मेरो साथ)

३,     हरि लम्साल –  उडी छुनु छ आकाश (बगान)

४,     कल्याण सिंह – केवल तिम्रै तिर (गुञ्जन)

५,     गोविन्द मधुर – आचार्य    खाली छैन मेरो मुटु (विहे पास)

सर्वोत्कृष्ट पप–आधुनिक गायक

१,     युवराज चौलागाई -छुटेपछि

२,     बादल थापा – करिमै खोटो

३,     विष्णु भट्ट – केशरी

४,     रमण रेग्मी – मुखै चिलाउने

५,     प्रताप दास – ए आकाश

सर्वोत्कृष्ट पप–आधुनिक गायिका

१,     अनु चौधरी – म त मर्छु होला

२,     झुमा निरौला- तिम्रो माया

३,     रचना रिमाल- यो धोके बाजको राज्य हो

४,     एन्जिला रेग्मी- चस्मा लगाउली

५,     अनुस्का पाठक – भो मलाई चाहिन्न

सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार

१,     भिम विसी – चश्मा लगाउली

२,     कन्काइष्ट राई- तिमी सागर

३,     ज्ञानेन्द्र गिरी –  परिचय

४,     निम संगीत- मेरो प्रेम

५,     चेतन राई –    तिमी धुन बन

सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष

१,     सुमन कुमार धिताल –     फरक भो

२,     राजेश अर्याल – मेरो माया

३,     भुपेन्द्र बुढाथोकी – मुटु टुट्दा

४,     सुरेश घमाल सेन्चुरी  -मेरो प्रेम

५,     एच.के. धिताल  – बाटो हेर्दा हेर्दै

सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला

१,     पद्मा लिंखा मगर- अम्मली पो भए

२,     देवी पराजुली- हामी नारी

३,     राधिका अधिकारी – मनमा के छ

४,     नमिता दवाडी – परिचय

५,     शान्ता अधिकारी – के दोष

सर्वोत्कृष्ट पप–आधुनिक नव प्रतिभा गायन

१,     संगम थपलिया –    हावा सगैं

२,     रिज्योना कार्की –    मजा बेग्लै छ

३,     कैलाश भट्टराई  – धेरै माया गर्छु

४,     किशोर विश्वकर्मा   – तिमी मेरै हौक्या

५,     निमा शेर्पा   – भन आज

सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन

१,     विशाल निरौला/प्रविशा अधिकारी – मुटु मेरो तिमीसगैं छ

२,     नरेश विसी/एलिना चौहान  – राम साइली – २

३,     डेविड शंकर/वेनिशा पौडेल –  सधै यस्तै मिठा कुरा

४,     रामकृष्ण ढकाल/मेलिना राई  –  तिमी सागर

५,     रोशन सिंह/प्रविशा अधिकारी   – म कसरी हाँसौं

सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला

१,     एलिसा बास्तोला  -लुकी छिपी

२,     निशा कार्की  –  सधै यस्तै मिठा कुरा

३,     सनिसा भट्टराई  –   ए होर माया

४,     समिक्षा क्षेत्री   –  किन मरिन म – २

५,     रेनुका कुमारी श्रेष्ठ (एन्जल)   –  नाता तोड्यौ

सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष

१,     राज कटवाल  –  मेसो मिलाएर

२,     आर.के. परियार – घृणा

३,     जिम्मे राई    – आमा– २

४,     चिरञ्जीवि सापकोटा  – मेरो माया मजाक भयो

५,    सुशान्त आर.टी. – दिल रुन्छ जब

सर्वोत्कृष्ट  पप–आधुनिक नव मोडल महिला

१,     दिया जि.सी.  –   चुन्नी (ऐ हावा)

२,     साइना श्रेष्ठ  –  म त मर्छु होला

३,     खुशी कार्की  –   चश्मा लगाउली

४,     कविता विष्ट  –  कान्छी नानी

५,     चाहना श्रेष्ठ  –  छुट्टि गो बरै

सर्वोत्कृष्ट पप–आधुनिक नवमोडल पुरुष

१,     अमित शर्मा    – धोके बाज रैछौ

२,     गौरव हमाल    -पुरा भयो सपना मेरो

३,     भरत कठायत –  मेरो दोष

४,     युवराज खतिवडा  –   छुट्टि गो बरै

५,     अवि मल्ल – चोट माथि चोट

सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन

१,    जनक सिंह -जिन्दगीमा हाँस्नै भुले

२,    माइकल चन्द  – मेसो मिलाएर

३,    र्सिजन बराल (ऋषि)  -मेरो माया मजाक भो

४,    लक्ष्मण सुनार- रेलको बाटो–२

५,    दिपशिखा  खड्का  –  तिमी सँगसँगै

सर्वोत्कृष्ट लोक पप गायन

१,   सौगात जंग थापा   – माया बराबरी

२,   रोशनी रसाइली –  फुर फुर पुतली

३,   काब्या आचार्य – तिम्रै यादमा

४,   चिरञ्जीवी भण्डारी -तिमी सगैं हुन

५,  समिक्षा अधिकारी – मायाको रोग

सर्वोत्कृष्ट लोक दोहोरी गायक

१,     खुमन अधिकारी  –   पिरती घाटामा

२,     सागर गुरुङ  –  सोल्टीनी

३,     सरोज लामिछाने – मुसौरी

४,     कुमार कार्की   – मनको चाहना

५,     हेमन्त कान्छा रसाइली   – पिरती

सर्वोत्कृष्ट लोक दोहोरी गायिका

१,     रमिला न्यौपाने – पिरती  घाटामा

२,     सम्झना लामिछाने मगर  –  तिम्रो सम्झना आउँछ

३,     जुनाश्रीष मगर –  हुन्छ भन

४,     सपना रोक्का  – राजाजी

५,     रेजिना परियार –  भयो भेट रोधीमा

सर्वोत्कृष्ट लोक दोहोरी शब्द

१,     सागर रेग्मी  -अतित तिम्रो मेरो

२,     विपिन के.सी.  – केहि हुँदैन मेरो राजालाई

३,     अर्जुन थापा मगर   – मनमति

४,     विक्रमबाबु परियार    -राजा जी

५,     पवित्रा न्यौपाने  – किन आको छेउ

सर्वोत्कृष्ट लोक दोहोरी लय

१,     ऋषि खड्का  –  तिम्रै सम्झना

२,     सागर विरही   – जाली मायाको

३,     जय देवकोटा  – केहि हुँदैन मेरो राजालाई

४,     प्रकाश पराजुली  – मनले खाएको

५,     खेम सेन्चुरी   –  काँचो बेलाउती

सर्वोत्कृष्ट लोक दोहोरी नव प्रतिभा गायन

१,     टेक अधिकारी  – माच्छि लेउमा

२,     विक्रान्त पोखरेल – भिरमा टुनी छ

३,     राजेन्द्र श्रीपाली संगीत – तिमी बस्यौ यो मेरो नजरमा

४,     नवराज बस्नेत  – सम्झिए मन दुख्छ

५,     रेनुका भट्टराई – म त ठिटो गाउँले

सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष

१,     सागर लम्साल  – केहि हुँदैन मेरो राजालाई

२,     निक्स शर्मा   – सम्पति

३,     ओवी रायमाझी  – क्या छ खबर रातो चुगी

४,     सरद एजी – भरै लाएन

५,     कृष्ण विसी – सम्झिए मन दुख्छ

सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला

१,     जुना  गुरुङ   – अभागी त म हुँ

२,     अस्मिता पुरी  – जामा

३,     सविना आचार्य     -बैंशको गोली

४,     एन.जेड. सालु  – जाममाया सुनौली

५,     रविना भण्डारी – पोखराको बस

सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष

१,     शंकर चन्द –  बाँच्छु की बाँच्दिन

२,     दिनेश बस्नेत  – हुरी

३,     गणेश भट्ट   – मै साप

४,     उमाकान्त आचार्य  – रतनचणी इजु

५,     मुकुन्द भट्ट   – डाँडा पारी गाउँ

सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला

१,     मुना भुर्तेल    – मेरो माया साहै्र चुलबुले

२,     कुशुम शर्मा  –  सकम्बरी

३,     रेनुका खड्का   -तिमी र म जाममाया

४,     काब्या खड्का-   आउँ है लजाउँदै

५,     प्रिति तामाङ  –  सिमसिम पानी

सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक

१,     निशान बानियाँ –  छुन मन छ

२,     मदन खड्का  – मायामा नभुल

३,     एकेन्द्र सारा शंकर  – शिरिरि

४,     प्रविन थापा  –  च्याप्प पर्वते माया

५,     मौसम हिमाली  – कहाँको साइनो

सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार

१,     नवराज उप्रेति   – साँइली

२,     राम के.सी.   – म त मर्छु होला

३,     उत्सव दाहाल –  किन मरिन म –२

४,     दिपक गिरी  – सधै यस्तै मिठा कुरा

५,     अनिल कटवाल – लाशो

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन

१,     रविन वि.क.    – दंग परे

२,     सुजन कोइराला  – ए ठुली

३,     अमृत चापागाईं – म त मर्छु होला

४,     विकास दाहाल  – सधैं यस्तै मिठा कुरा

५,     मिलन विश्वकर्मा  –  चश्मा लगाउली

सर्वोत्कृष्ट नव गीतकार

१,     आभा निरु    – रिक्तिदैन आँशु

२,     शिरिषा पौडेल –  तिमी सँगसँगैं

३,     नवराज भट्टराई    – कलेजी

४,     डिल्ली फुयाल – प्यारी आमा

५,     पुरन राउत – असली रुप

सर्वोत्कृष्ट गजल गायन

१,     आनन्द कार्की –  झेली गर्यो नियतिले

२,     कन्हैया सिंह परियार  -अचानक

३,     प्रमोद खरेल  – नसोधी देउ बिन्ती

४,     थानेश्वर गौतम  – मिलनको अथ

५,     अस्मिता अधिकारी – फेरि साथ मेरै



प्रतिक्रिया दिनुहोस !