५ जेष्ठ २०८१, शनिबार

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

प्रकाशित मिति :  8 September, 2023 3:07 pm


काठमाडौ । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

शुक्रबार (आज) संसद सचिवालयले एक सूचना जारी गर्दै भदौ २४ गते विहान ११ बजे बस्नेगरी बोलाईएको बैठक अनिश्चितकालको लागि स्थगित भएको जानकारी गराएको छ ।

अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !