५ जेष्ठ २०८१, शनिबार

उपराष्ट्रपति यादवलाई डेंगु सङ्क्रमण

प्रकाशित मिति :  12 October, 2023 10:51 am


काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण देखिएपछि यादवलाई उपचारको लागि सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !