५ जेष्ठ २०८१, शनिबार

पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने, कोशी, बागमती र गण्डकीमा बढी सम्भावना

प्रकाशित मिति :  13 October, 2023 7:32 am


काठमाडौँ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सम्भावित क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकोछ।



प्रतिक्रिया दिनुहोस !