५ जेष्ठ २०८१, शनिबार

राष्ट्रियसभाको बैठक बस्दै

प्रकाशित मिति :  13 October, 2023 10:03 am


काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक आज बिहान साढे ११ः३१ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा प्रकाश पन्थले प्रस्तुत गर्ने अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्तावमा छलफल हुनेछ ।

त्यस्तै बैठकमा रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !