२० बैशाख २०८१, बिहिबार

काठमाडौँ नजिक केन्द्रबिन्दू भएर भुकम्प, आसपासका जिल्लामा पनि धक्का

प्रकाशित मिति :  22 October, 2023 8:00 am


काठमाडौँ । काठमाडौँ केन्द्रविन्दू भएर भूकम्प गएको छ । वरपरका जिल्लामा धक्का महसुस गरिएको होे ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा भुकम्पको धक्का महसुस गरिएको हो । भुकम्प ५.२ म्याग्निच्युटकाे रहेकाे प्रारम्भिक अनुमान छ। विस्तृत विवरण भने आउन बाँकी छ।



प्रतिक्रिया दिनुहोस !