३ जेष्ठ २०८१, बिहिबार

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा

प्रकाशित मिति :  23 October, 2023 2:54 pm


/fi6«klt kf}8]nåf/f gjsGofsf] k”hf sf7df8f}F, ^ sflQs M /fi6«klt /fdrG› kf}8]nn] j8fb;F}sf cj;/df gjb’uf{sf] cjtf/:j?k dxfgjdLsf] lbg ;f]daf/ gjsGofsf] k”hfcr{gf ub}{ . ljz]if ;df/f]xsf aLr /fi6«klt kf}8]nn] zLtn lgjf;df gjsGofsf] k”hf ug'{ePsf] xf] . ;f}hGo tl:a/ M /fi6«kltsf] sfof{no

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैको शुभ अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन सोमबार शीतल निवासमा नव कन्याको पूजा गरेका छन्।

विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे ।

दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !