२१ मंसिर २०८२, आइतबार

‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा राजिप नागाले जिते सुनको सिक्का

प्रकाशित मिति :  27 October, 2023 2:42 pm


काठमाडौं । भीजी अटोमोबाइल्स प्रालिले सञ्चालन गरेको ‘बाँडौं खुशी चढौं सुजुकी’ योजनमा भक्तपुरका राजिप नागाले सुनको सिक्का जितेका छन् ।

कम्पनीका अनुसार दोस्रो बम्पर बिजेता बन्दै उनले १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् ।

गत २ कात्तिकमा काठमाडौंको टेकुस्थित शोरूममा फेसबुक लाइभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरिएको थियो ।

यो योजना लागु भएदेखि १५ दिनमा देशभरका खरिदकर्ताहरुलाई समावेश गरी गरिएको लक्की ड्रमा नागा दोस्रो बिजेता बन्न सफल भएका हुन् ।

उनले टेकु स्थित भीजी अटोमोबाइल्स प्रालिको शोरुमबाट एभिनिस १२५ सीसीबीएस ६ खरिद गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !