७ पुस २०८२, सोमबार

भारतको आन्द्र प्रदेशमा रेल दुर्घटनामा  १३ को मृत्यु, ५० घाइते

प्रकाशित मिति :  30 October, 2023 11:07 am


काठमाडौँ । भारतको आन्द्र प्रदेशमा रेल दुर्घटनामा १३ जनाको मृत्यु र ५० घाइते भएका छन् । 

विशाखापट्टनम–पालासा र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

आइतवार वेलुका विजयनगर जिल्लामा दुइ रेल ठोक्किएका हुन् । मानवीय भूलका कारण दुर्घटना भएको जनाइएकाे छ।



प्रतिक्रिया दिनुहोस !