४ पुस २०८२, शुक्रबार

आज संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारी

प्रकाशित मिति :  2 November, 2023 10:27 am


फाइल फाेटाे।

काठमाडौँ । बिहीबार मध्य रातिबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ ।

बिहीबारको बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !