१९ मंसिर २०८२, शुक्रबार

कोशी, बागमती र गण्डकीका उच्च पहाड र हिमाली भेगमा हिमपात हुने

प्रकाशित मिति :  18 November, 2023 8:07 am


काठमाडौँ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !