५ जेष्ठ २०८१, शनिबार

डाबर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा हस्तान्तरण गर्यो २५ लाख

प्रकाशित मिति :  26 November, 2023 7:48 am


काठमाडौँ । डाबर नेपालले भूकम्प पिडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष श्रीमती इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !