सिंहदरबारमा प्रचण्ड र केपी ओलीबिच भेट
प्रकाशित मिति : 28 November, 2023 3:40 pm
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरूबीच भेट भएको हो।
प्रचण्ड र ओलिबिच समसामयिक घटनाक्रममा छलफल भएको भएको सचिवालयले जनाएको छ ।