१९ फाल्गुन २०८०, शनिबार

सिंहदरबारमा प्रचण्ड र केपी ओलीबिच भेट

प्रकाशित मिति :  28 November, 2023 3:40 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरूबीच भेट भएको हो।

प्रचण्ड र ओलिबिच समसामयिक घटनाक्रममा छलफल भएको भएको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !