१७ बैशाख २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड धनगढीमा

प्रकाशित मिति :  8 December, 2023 11:34 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी धनगढी पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट धनगढी उपमहानगरपालिका १६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।

त्यस्तै उद्योग वाणिज्य संघ कैलालीले आयोजना गरेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !