३१ असार २०८२, मंगलबार

कोशी र गण्डकीका उच्च पहाड र हिमालमा हिमपात हुने, यस्तो छ देशभरको मौसम

प्रकाशित मिति :  9 December, 2023 9:42 am


काठमाडौँ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !