२२ बैशाख २०८१, शनिबार

‘क्रिसमस डे’मा यस्तो छ मौसम

प्रकाशित मिति :  25 December, 2023 6:12 am


काठमाडौँ। सोमवार ‘क्रिसमस डे’को दिन नेपालभर मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले  जनाएको छ। 

विभागले प्रकाशन गरेको मौसम पूर्मानुमान बुलेटिनका अनुसार सोमवार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

सोमवार राती कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !