२३ बैशाख २०८१, आइतबार

प्रतितोला ५०० रुपैयाँ बढ्यो सुन

प्रकाशित मिति :  2 January, 2024 11:54 am


काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ५०० बढेर प्रतितोला एक लाख २१ हजार रुप्ैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलाको तोलाको एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलाको १४५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँ बढेर तोलाको १४६० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !