२० बैशाख २०८१, बिहिबार

पर्यटन विकास र प्रबर्द्धनका लागि तीन वटा गीतको दृष्य खप्तडमा छायाकंन

प्रकाशित मिति :  2 January, 2024 5:29 pm


काठमाडौँ । खप्तडको पर्यटन विकास र प्रबर्द्धनका लागि तीन वटा गीतको दृष्य खप्तडमा छायाकंन गरिएको छ।

जसमा ‘जिन्दगी त सँगै जिउने हो’, ‘गरिदेऊ बिदा’ र मन्द मन्द बाेलका गीत रहेकाे छ ।

खप्तडलाई देखाउने नाममा परम्परागत ‘डकुमेन्ट्री’ बनाएर सिमित ठाउँमा प्रदर्शन गर्ने परिपाटीबाट माथि उठेर चर्चित गायकगायिकाका स्वरमा रहेका गीतमा त्यहाँको रमणीय भूभाग देखाउने अभियान चलाइएको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !