२३ बैशाख २०८१, आइतबार

कोशी र गण्डकीका उच्च पहाड र हिमालमा हिमपात, तराईमा हुस्सु र कुहिरो लाग्ने

प्रकाशित मिति :  4 January, 2024 7:02 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने जल तथा मौसम पूर्वामानुमान विभागले जनाएको छ।

विभागका अनुसार बिहीवार तराईका भू–भागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

तापक्रम घट्ने क्रम रहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !