५ जेष्ठ २०८१, शनिबार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  5 January, 2024 8:05 am


काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे छलफल हुनेछ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दिनुपर्ने छ ।



प्रतिक्रिया दिनुहोस !