२५ बैशाख २०८१, मंगलबार

आगामी तीन दिन यात्राका लागि मौसम अनुकूल, चिसो र बिहानीपख हुस्सुबाट भने बच्नुपर्ने

प्रकाशित मिति :  8 January, 2024 7:36 am


काठमाडौँ । आउँदो तीन दिन कुनै यात्रा गर्दै हुनुहुन्छ? यसो हो भने चिसो र तराईमा बिहानीपखको हुस्सु छलेर तपाइँ ढुक्कले यात्रा गर्न सक्ने मौसम हुनेछ।

आगामी तीन दिनसम्म देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान विभागले प्रक्षेपण गरेको छ ।

विभागले प्रकाशन गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिनका अनुसार हिमाली भेगमा हल्का हिमपात र तराईमा बिहानीपख हुस्सु लाग्ने बाहेक देशभर मौसम सफा रहने छ।

मौसम सम्बन्धि पूर्ण विवरणसहितको बुलेटिनका लागि यहाँ क्लीक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !