५ जेष्ठ २०८१, शनिबार

२०२३ मा ८० हजार विदेशी पर्यटकले हेरे म्यानमारको श्वेडागन प्यागोडा

प्रकाशित मिति :  9 January, 2024 1:02 pm


काठमाडौँ । म्यानमारको गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडा हेर्न २०२३ मा झन्डै ८० हजार विदेशी पर्यटक त्यहाँ पुगेका छन् ।

स्वदेशीसहित १० लाखभन्दा बढी आगन्तुकले प्यागोडा अवलोकन गरेको बताइएको छ ।

प्यागोडामा सबैभन्दा धेरै पर्यटक चीन, थाइल्यान्ड, भियतनाम र जापानबाट पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !