५ जेष्ठ २०८१, शनिबार

लुम्बिनी विकास बैंकको साधारण सभाबाट लाभांश बितरण गर्ने प्रस्ताव पारित

प्रकाशित मिति :  12 January, 2024 11:42 am


काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको शेयरधनीहरूलाई कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित भएको छ ।

बैंकको बिहिबार भएको १६औं वार्षिक साधारण सभाबाट ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।



प्रतिक्रिया दिनुहोस !