२४ बैशाख २०८१, सोमबार

फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने माओवादीको निर्णय

प्रकाशित मिति :  13 January, 2024 5:03 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेमा माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान सम्मेलन गर्ने मिति तय गरेको हो ।

यसअघि स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वको ७ सदस्यीय टोलीले विधानको मस्यौदा बुझाएको थियो । सो मस्यौदा तल्लो तहका कमिटीहरूमा छलफलका लागि २१ दिन समय दिने निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस !