२४ बैशाख २०८१, सोमबार

यस्ता छन् हिजाे बसेकाे मन्त्रीपरिषद्का १६ निर्णय (पूर्णपाठ)

प्रकाशित मिति :  18 January, 2024 6:47 pm


काठमाडौँ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

हिजो (बुधबार) बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै बैठकले ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !