२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

प्रकाशित मिति :  21 January, 2024 7:44 am


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन् । (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर उनी आज स्वदेश फर्किन लागेका हुन ।

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड विहान काठमाडौं अवतरण गर्नेछन् ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला प्रस्थान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !