६ जेष्ठ २०८१, आइतबार

तीन प्रदेशका उच्च पहाड र हिमालमा हिपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

प्रकाशित मिति :  27 January, 2024 7:41 am


काडमाडौँ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शनिवार तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने पूवर्मानुमान छ ।

मौसम प्रतिकुलता र चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएकोछ।



प्रतिक्रिया दिनुहोस !