सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति : 28 January, 2024 12:25 pm
काठमाडौँ । आज साताको पहिलो दिन सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत बिहिबार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावावाला सुनको मूल्य शुक्रबार र आइबार पनि स्थिर रहदै सोही मूल्यमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि पछिल्लो तीन दिनदेखि स्थिर रहेको छ । महासंघको विवरण अनुसार आज चाँदीको मूल्य स्थिर रहि तोला १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।