२३ बैशाख २०८१, आइतबार

एसपी रमेश बस्नेत एसएसपीमा बढुवा

प्रकाशित मिति :  31 January, 2024 3:00 pm


काठमाडौँ । नेपाल प्रहरीका उपरिक्षक (एसपी) रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् । बस्नेतलाई माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

त्यस्तै हिजाे (माघ १६) गते उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।

बस्नेलाई आज (बुधवार) प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !