२३ बैशाख २०८१, आइतबार

सिंहदरबारमा प्रचण्ड–ओलीबीच भेटवार्ता

प्रकाशित मिति :  2 February, 2024 10:02 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच समसामयिक विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ।

संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि शुरु हुँदैछ । हिउँदे अधिवेशनको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !