१७ बैशाख २०८१, सोमबार

स्पेनमा किसाहरूको विरोध प्रदर्शन जारी

प्रकाशित मिति :  9 February, 2024 12:18 pm


काठमाडौँ । स्पेनमा किसानहरुको विरोध प्रदर्शनी जारी रहेको छ । हजारौं किसानहरूले ट्याक्टर प्रदर्शनको सुरू गरेका हुन् । आन्दोलनका कारण विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् ।

किसानहरूले युरोपेली संघको कृषि नीतिमा परिवर्तन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । साथै उत्पादन लागत वृद्धि र खडेरी बिरुद्ध लड्ने योजनासहितका कार्यक्रमको माग गर्दै सरकारविरुद्ध आन्दोलन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !