१७ बैशाख २०८१, सोमबार

चीन-सिंगापुरका नागरिकले भिसामुक्त यात्रा गर्न पाउने

प्रकाशित मिति :  14 February, 2024 3:38 pm


काठमाडौँ । चीन र सिङ्गापुरबिच भएको ३० दिने भिसामुक्त यात्रालाई दुवै पक्षका नागरिकले स्वागत गरेका छन् ।

भिसामुक्त नीति गत शुक्रबार चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा लागू भएको थियो ।

यस प्रयासले दुई देशबिचको सम्बन्ध बढाउने विश्वास लिइएको छ । उनीहरूले एक अर्का देशका नागरिकलाई आफ्नो देशमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !